PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वाग्मती प्रदेशको उपसभामुखमा अपसरा चापागाई निर्वाचित



पहिलोपोस्ट

वाग्मती प्रदेशको उपसभामुखमा अपसरा चापागाई निर्वाचित

हेटौंडा : वागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाँई निर्वाचित भएकी छन्। सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाँई उपसभामुखमा निर्वाचित भएकी हुन्।

११० सदस्यीय प्रदेश सभामा उनले ६१ मत पाउँदा विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए। २ जना भने मतदानमा सहभागी भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell