PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वाग्मती कांग्रेसको मुख्य सचेतकमा कुन्दनराज काफ्ले



पहिलोपोस्ट

वाग्मती कांग्रेसको मुख्य सचेतकमा कुन्दनराज काफ्ले

हेटौंडा : नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन्।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकमा चयन गरेको हो। काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell