PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुदन किराती पर्यटनमन्त्री बन्दै



पहिलोपोस्ट

सुदन किराती पर्यटनमन्त्री बन्दै

काठमाडौंः नेकपा माओवादीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किरातीलाई पठाउने भएको छ।

पार्टीको निर्णय अनुसार किराती मन्त्री बन्न लागेका हुन्।

किरातीले गएको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश नम्बर १ का पूर्वमूख्यमन्त्री शेरधन राइलाई हराएका थिए।

किराती भोजपुरबाट नै तीन पटक सांसद बनिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell