PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नेपाल टेलिकमको नेटवर्क ‘डाउन’, न फोन लाग्छ न चल्छ डेटा नै !



पहिलोपोस्ट

नेपाल टेलिकमको नेटवर्क ‘डाउन’, न फोन लाग्छ न चल्छ डेटा नै !

काठमाडौं : काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा नेपाल टेलिकमको नेटवर्क ‘डाउन’ भएको छ।

केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट (एनसेल वा स्मार्ट टेलिकम) का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्।

यसका साथै टेलिकम प्रयोगकर्ताहरुले 'डेटा' पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमले उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell