PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा सुदूरपश्चिम प्रदेशसभा भवनमा जे देखियो...

सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा सुदूरपश्चिम प्रदेशसभा भवनमा जे देखियो...

एम बम/पहिलोपोस्ट


कैलाली : मङ्गलवार सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन्।

उक्त बैठक अघि सभामुखकै निर्वाचनका लागि सुदूरपश्चिममा दुई बैठक बसी दुई पटक निर्वाचन भएको थियो । मङ्गलवार भने गठबन्धनका २९ सदस्यले भण्डारीको पक्षमा मतदान गर्दा उनी निर्वाचित भएका हुन्।

सभामुखको निर्वाचनका लागि मतदान भइरहँदा प्रदेशसभा भवनमा देखिएको दृश्य :

 



ट्रेन्डिङ पोस्ट

Ncell