PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले



पहिलोपोस्ट

शपथ लगत्तै स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालिन् राज्यमन्त्री डा तोसिमा कार्कीले

काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आज शपथग्रहण गरेकी छिन्। प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले उनलाई शपथ दिलाएका हुन्।

शपथ लगत्तै कार्कीले रामशाहपथमा रहेको मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ कार्की ललितपुर ३ बाट निर्वाचित भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell