PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यतीको जहाज दुर्घटनाः सेती खोँचमा बेपत्ताको निरन्तर खोजीमा सुरक्षाकर्मी, थप एकको शव फेला

यतीको जहाज दुर्घटनाः सेती खोँचमा बेपत्ताको निरन्तर खोजीमा सुरक्षाकर्मी, थप एकको शव फेला

प्रवीण रानाभाट/पहिलोपोस्ट


पोखराः यती एयरलाइन्स दुर्घटनामा बेपत्ताको खोजी कार्य मंगलबार पनि जारी रह्यो। सुरक्षाकर्मीको टोलीले मंगलबार थप एक शव फेला परेको छ। आइतबार सेती खोँचमा विमाज दुर्घटना भएको थियो। 

मंगलबार दुर्घटनास्थलभन्दा ५०० मिटर तल शव फेला परेको हो। बेपत्ता एकको खोजी बुधबार पनि जारी रहने छ। आइतबार यतीको जहाज दुर्घटना भएको थियो। चालक दलका सदस्यसहित ७२ जना विमानमा सवार थिए।
 



ट्रेन्डिङ पोस्ट

Ncell