PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राप्रपाको प्रमुख सचेतकको जिम्मेवारीमा ज्ञानेन्द्र शाही



पहिलोपोस्ट

राप्रपाको प्रमुख सचेतकको जिम्मेवारीमा ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रवक्ताबाट हटाएको छ। केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ताको जिम्मेवारी मोहन श्रेष्ठलाई दिएको राप्रपाले जनाएको छ। 'ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ता बाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ,' विज्ञप्तिमा भनिएको छ।

राप्रपाले आजै शाहीलाई संदीय दलको प्रमुख सचेतक बनाएको छ। संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक बनाएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell