PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसकी न्यौपानेलाई समर्थन गर्छ : चित्रबहादुर केसी



पहिलोपोस्ट

जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसकी न्यौपानेलाई समर्थन गर्छ : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सभामुखमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने जनाएको छ। बिहीवार केसीले सदनमा उक्त भनाई राखेका हुन्।

जनमोर्चाले छातीमा मुड्की हानेर न्यौपानेलाई समर्थन गर्ने बताएका हुन्। 'जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसको ईश्वरी न्यौपानेलाई समर्थन गर्छ,' केसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell