PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सम्मानजनक मन्त्रालय नपाए सरकारमा जान्नौं : जसपा सांसद यादव



पहिलोपोस्ट

सम्मानजनक मन्त्रालय नपाए सरकारमा जान्नौं : जसपा सांसद यादव
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सम्मानजनक मन्त्रालय नपाए आफ्नो दल सरकारमा नजाने बताएका छन्। जसपाले उपराष्ट्रपति पाउने सत्तारुढ दलले बताउँदै आएका थिए।

पूर्वमन्त्रीसमेत रहेका यादवले भने आफ्नो दल उपराष्ट्रपतिमात्र पाउँदा सरकारमा जाने स्थिति नरहने बताए। सरकारमा जानका लागि प्याकेजमा सहमति हुनुपर्नेसमेत उनको भनाई थियो। 'सम्मानजनक मन्त्रालय पाए सरकारमा जाने नभए नजाने। सबै कुरा प्याकेजमा भए मात्रै हुन्छ एउटा उपराष्ट्रपति पाए मात्र जान्नौ,' सभामुखको निर्वाचनपछि यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell