PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खल्बलिएको सभामुख सम्पूर्ण सभाको होस् : दमननाथ ढुंगाना



पहिलोपोस्ट

खल्बलिएको सभामुख सम्पूर्ण सभाको होस् : दमननाथ ढुंगाना
फाइल फोटो

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत बधाई दिँदै कांग्रेस नेतासमेत रहेका ढुंगानाले नवनिर्वाचित सभामुखले संसदीय परम्परालाई पुन: स्थापित गर्नेमा आफू आशावादी रहेको बताएका छन्।

'सम्मानीय सभामुखलाई हार्दिक बधाई। आशा गरौं ४८ सालदेखि सुरु गर्न खोजेको तर खल्बलिएको सभामुख सम्पूर्ण सभाको हुने संसदीय परम्परालाई पुनः स्थापित गर्नु हुनेछ। शुभकामना,' ढुंगानाले ट्वीटरमा भनेका छन्। कुनै दलबाट सांसद बनेर प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सभामुख पद पटकपटक विवादमा तानिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell