A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699655055b4713.71220288): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699655055b4713.71220288,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने तयारीमा तुलसीपुर उपमहानगरपालिका
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने तयारीमा तुलसीपुर उपमहानगरपालिका



रासस

फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने तयारीमा तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर : दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ।

काठमाडौंको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ। त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ।

बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर-६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ। त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ।

‘हामीले यसमा छानबिन गरिरहेका छौँ’, भण्डारीले भने, ‘अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ।’

उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell