PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'ममाथि भरोसा राख्नेका लागि यो समय नेपाली राजनीतिक इतिहासकै पानीढलो क्षण'



पहिलोपोस्ट

'ममाथि भरोसा राख्नेका लागि यो समय नेपाली राजनीतिक इतिहासकै पानीढलो क्षण'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूहरु नयाँ सपना र आशा बोकेर संघीय संसदमा आएको बताएकी छिन्। आज प्रतिनिधिसभाको उपसभामुख पदमा इन्दिरा राना मगरको प्रस्तावक बनेर रोष्टमबाट पहिलोपटक सम्बोधन गरेकी उनले परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिवम्ब संसदमा देखिँदै गरेको उनले बताएकी छिन्।

उनले आफूमाथि भरोसा राख्ने आम नेपालीको लागि अहिलेको समय नेपाली राजनीतिक इतिहासकै एउटा ‘पानीढलो’ क्षण भएको समेत बताइन्। लोकतन्त्रलाई शासन पद्धति मात्र नभइ जीजनशैलीको रुपमा व्याख्या गर्दै उनले दुईजना सीमान्तकृत समुदायकी महिला उपसभामुख पदका लागि प्रतिस्पर्धा गर्नु लोकतन्त्र सुदृढ हुँदै गएको संकेत भएको बताइन्।

पढ्नुस् उनको सम्बोधन (पूर्णपाठ) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell