PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

योजना आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठले लिए शपथ



पहिलोपोस्ट

योजना आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठले लिए शपथ

काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन्।

श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell