PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल पक्राउ



पहिलोपोस्ट

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ। घुस रकम लिएको आरोपमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell