PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

बालकोटबाट बिहानै बालुवाटार पुगे ओली, प्रचण्डसँग छलफल हुँदै



पहिलोपोस्ट

बालकोटबाट बिहानै बालुवाटार पुगे ओली, प्रचण्डसँग छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन्। ओली आज बिहानै बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन्।

अहिले दुई नेताबिच विभिन्न विषयमा छलफल भइरहेको छ। भेटका क्रममा प्रदेशहरुमा सरकार विस्तारका सँगै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ।

यस्तै, भेटका क्रममा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell