PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी



पहिलोपोस्ट

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीले संघीयताबिरुद्ध बोलेको गुनासो आएकोले आफूले स्पष्टीकरण सोध्ने बताएका छन्। राष्ट्रिय सभामा सम्बोधन गर्दै  प्रधानमन्त्री दाहालले भने, 'मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई पनि हुन्छ। मन्त्रिमण्डलभित्र बसेर संघीयताको बिरोध गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन्न। यो स्पष्टीकरणको विषय पनि हुन्छ भन्ने कुरा पनि स्पष्ट गर्न चाहुन्छु।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell