PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

संसद भवन अघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास, उपचारका लागि लगियो कीर्तिपुर अस्पताल

पहिलोपोस्ट

संसद भवन अघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास, उपचारका लागि लगियो कीर्तिपुर अस्पताल

काठमाडौं : बानेश्वरमा रहेको संघीय संसद भवन अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिरिना साथ एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन्।

अहिले उनलाई कीर्तिपुर अस्पतालमा उपचारका लागि लगिएको छ। 

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell