PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रतिनिधि सभामा 'बाजुरा भूकम्प'को चर्चा, बद्री पाण्डेले सदनमा मागे सभामुखको रुलिङ



पहिलोपोस्ट

प्रतिनिधि सभामा 'बाजुरा भूकम्प'को चर्चा, बद्री पाण्डेले सदनमा मागे सभामुखको रुलिङ

काठमाडौं : नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सदनमा बाजुरामा गएको भूकम्पबारे जानकारी माग गरेका छन्। कांग्रेस सहमहामन्त्रीसमेत रहेका बाजुराका सांसद पाण्डेले संसद चलिरहेकै अवस्थामा भूकम्प गएकोले यस विषयमा सदनलाई जानकारी दिन सभामुखको रुलिङको माग गरेका हुन्।

'बाजुराको मेला भन्ने ठाउँमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। सरकारले यस विषयमा संसद चलिरहेकै कारणले जानकारी लिएर संसदलाई जानकारी गराओस्,' पाण्डेले भने, 'सम्माननीय सभामुखले सांसदको रुलिङ गराउन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell