PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आचार्यको निधनपछि रवि लामिछानेले भने : नयाँ दल र नेताका रुपमा आशा जगाउन सकेनौं, माफ गर्नुहोला



पहिलोपोस्ट

आचार्यको निधनपछि रवि लामिछानेले भने : नयाँ दल र नेताका रुपमा आशा जगाउन सकेनौं, माफ गर्नुहोला

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यले संघीय संसद भवन अघि आत्मदाह गर्न खोज्नु विगतदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन्।

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यको आज बिहान निधन भएको हो। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

लामिछानेले सामाजिक संजालमार्फत आचार्यलाई श्रद्धाञ्जली दिँदै नयाँ दल र नेताका रुपमा आफूहरुले आशा जोगाउन नसकेको भन्दै माफी पनि मागेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell