PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली

प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मंगलवार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधवार बिहान निधन भएको छ। आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो।

आचार्यको लागि न्याय माग्दै युवाले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका छन्। यो अवस्था आउनुमा देशको राजनीति र प्रवृत्ति जिम्मेवार रहेको युवाले बताएका छन्।

आचार्यले उठाएका मागहरुप्रति उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell