PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

आयल निगमले विक्रेतालाई भन्यो, ‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’



पहिलोपोस्ट

आयल निगमले विक्रेतालाई भन्यो, ‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’

काठमाडौंः नेपाल आयल निगमले बोतल जर्किनलगायतमा पेट्रोलियम पदार्त नबेच्न विक्रेताहरुलाई निर्देशन दिएको छ। जिल्ला प्रहरी परिसरको निर्देशनपछि निगमले विक्रेताहरुलाई यस्तो सूचना दिएको हो। 

मंगलबार बानेश्वरमा इलाममका प्रेम आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेपछि सरकारले बोतलमा खुद्रा विक्री नगर्न निर्देशन दिएको थियो। सरकारको निर्देशन लगत्तै निगमले सार्वजनिक सूचना जारी गर्दै विक्रेतालाई कडाइ गरेको हो। 

सूचना विपरीत विक्री गरेमा कानुन अनुसार कारबाही हुने पनि निगमले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell