PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

काठमाडौं : नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि पुस २८ गतेका लागि सो बैठक तय भएको थियो। पछि माघ १५ गते अपरान्ह १ बजे बस्ने गरि कार्यतालिका हेरफेर गरिएको जनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell