PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

प्रचण्ड भेट्न बालुवाटारमा ओली, के के विषयमा भयो छलफल?



पहिलोपोस्ट

प्रचण्ड भेट्न बालुवाटारमा ओली, के के विषयमा भयो छलफल?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलबिच भेटवार्ता भएको छ। 

आज प्रधानमन्त्री निवास बालुवाटारमा एको छलफलमा  समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। भेटका क्रममा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

दुई नेताबिच राष्ट्रपति निर्वाचनसँगै राष्ट्रियसभा सदस्यको निर्वाचनबारे पनि छलफल केन्द्रित भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell