PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माओवादीको स्थायी कमिटी बैठक बस्दै



पहिलोपोस्ट

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको हो।

बैठकमा सरकारको काम, गठबन्धन सरकार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell