PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

थरिथरिका फर्निचर र काठले बनेका 'होम डेकोर' सामाग्री एकै ठाउँ, भृकुटीमण्डपमा चल्दैछ प्रदर्शनी

थरिथरिका फर्निचर र काठले बनेका 'होम डेकोर' सामाग्री एकै ठाउँ, भृकुटीमण्डपमा चल्दैछ प्रदर्शनी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आठौं नेपाल उड इन्टरनेश्नल एक्सो सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा सुरु भएको उक्त प्रदर्शनीसँगै फर्निचर र होम डेकोर एक्सो पनि संचालन भइरहेको छ।

एक्सोमा काठले बनेका सामाग्री, विभिन्न ब्रान्डका फर्निचर, काठको काम गर्ने मेसिन, फ्याब्रिक, होम डेकोर लगायतका सामाग्री प्रदर्शन गरिएका छन्। धेरैजसो भारतीय ब्रान्डका सामाग्रीहरु राखिएका छन्। केही संख्यामा नेपाली ब्रान्डका सामानहरु पनि राखिएका छन्।

आजबाट सुरु भएको यो एक्सो माघ १५ गतेसम्म संचालन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell