PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज (सर्वोच्चको पूर्णपाठ)

पहिलोपोस्ट

रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज (सर्वोच्चको पूर्णपाठ)

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान र गृहमन्त्रीको सांसद पद खारेज गर्ने फैसला गरेको छ। आज संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको हो। 

अदालतले फैसलामा रविले अमरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज हुने ठहर गरेको छ। 

पढ्नुस सर्वोच्चको पूर्णपाठ

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell