PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

रविका समर्थकले रामशाहपथ अवरुद्ध गरे, प्रहरीले गर्‍यो पक्राउ



पहिलोपोस्ट

रविका समर्थकले रामशाहपथ अवरुद्ध गरे, प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। रविको सांसद पद खारेज भएपछि उनका समर्थकले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन्।‍

रामशाहपथमा गाडी रोकेर सडक जाम गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell