PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

सर्वोच्चबाट स्कर्टिङसहित बाहिरिए न्यायाधीशहरु



पहिलोपोस्ट

सर्वोच्चबाट स्कर्टिङसहित बाहिरिए न्यायाधीशहरु

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। रविको सांसद पद खारेज गर्ने निर्णय गरेपछि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत न्यायाधीशहरु सर्वोच्चबाट बाहिरिएका छन्।

सर्वोच्च बाहिर रविका समर्थकहरुले नाराबाजी विरोध गरेपछि प्रहरी स्कर्टिङमा न्यायाधीशहरु सर्वोच्चबाट बाहिरिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell