PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

अधिकांश सरकारी वेबसाइट डाउन, यस्तो देखाउँछ होमपेजमा



पहिलोपोस्ट

अधिकांश सरकारी वेबसाइट डाउन, यस्तो देखाउँछ होमपेजमा

काठमाडौं : शनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भएका छन्। जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो।

निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु शनिवार खुलेका छैनन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट।


संघीय संसदको साइटमा पनि समस्या देखिएको छ।

नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साइटहरु भने खुलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell