PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबिच बालुवाटारमा छलफल



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबिच बालुवाटारमा छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आज बिहान प्रधानमन्त्रीलाई भेट्न बालेन बालुवाटार पुगेका हुन्। भेटका क्रममा काठमाडौं महानगरसम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell