PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी विदेश मन्त्रालयकी उपमन्त्री नुल्याण्डबिच शिष्टाचार भेट



रासस

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी विदेश मन्त्रालयकी उपमन्त्री नुल्याण्डबिच शिष्टाचार भेट
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको भेटवार्तामा उनीहरुबिच द्विपक्षीय हितको बारेमा कुराकानी भएको बताइएको छ। नुल्याण्ड आइतवार नेपाल आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell