PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा



पहिलोपोस्ट

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा

काठमाडौं : मन्त्रिपरिषदको बैठक सिंहदरवारमा सुरु भएको छ। राष्ट्रपति र नयाँ गृहमन्त्रीका बारेमा सत्ता गठबन्धनभित्र नेताहरुको दौडधुप चलिरहेका बेला सोमवार मन्त्रिपरिषदको बैठक बसेको हो।

यसअघि सरकारले एक हप्तामा कार्ययोजना बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति अदालतको फैसलासँगै सांसद पद गएपछि अहिले गृह मन्त्रालय खाली रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell