PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

यूएई मुवाँथाईमा अनिशालाई स्वर्ण



पहिलोपोस्ट

यूएई मुवाँथाईमा अनिशालाई स्वर्ण
स्वर्ण विजेता अनिशा खड्का (बीच) ।

काठमाडौँ: युएई मुवाँथाई च्याम्पियनसिपमा नेपाली खेलाडी अनिशा खड्काले स्वर्ण पदक जितेकी छिन्। अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।

यूएईको आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन्। सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell