PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

यसरी मर्मत गरिन्छ तपाईँले फेवातालमा सयर गर्ने डुंगा

यसरी मर्मत गरिन्छ तपाईँले फेवातालमा सयर गर्ने डुंगा

रिना थापा/पहिलोपोस्ट


पोखरा : पोखराको पर्याय हो फेवाताल। फेवाताल भन्ने बित्तिकै डुंगा सयरको कुरा आइहाल्छ। पोखरा घुम्न आउने पर्यटक फेवातालको बिचमा रहेको तालबाराही मन्दिर डुंगाकै सयर गरेर पुग्छन्।

कोही घण्टाभन्दा बढीको लागि डुंगा सयरको मज्जा लिन्छन्। डुंगा चढेर रमाउने कमै पर्यटकलाई थाहा होला डुंगा कसरी बन्छ?

सालको काठबाट बन्ने डुंगा बनाउनका लागि कम्तीमा पनि २ लाख खर्च हुन्छ। डुंगालाई वर्षको एकपटक अनिवार्य रुपमा मर्मत गर्नुपर्छ।

यस्तो देखियो आइतवार फेवाछेउ सिकर्मीले पुरानो डुंगा मर्मत गर्दै गरेको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell