PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सन्दीप लामिछानेलाई थुनामै राखेर पूर्पक्ष गर्न मागसहित सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको निवेदन



पहिलोपोस्ट

सन्दीप लामिछानेलाई थुनामै राखेर पूर्पक्ष गर्न मागसहित सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको निवेदन

काठमाडौं :  बलात्कार अभियोगमा थुनामा बसेर केही समयअघि छुटेका सन्दीप लामिछानेलाई पुन: थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई पुन थुनामा राखेर पूर्पक्ष माग गर्दै सर्वोच्चमा मंगलवार निवेदन दर्ता गरेको हो।

सय दिन जेल बसेर पुस २९ गते नेपाली क्रिकेट टीमका पूर्व कप्तान लामिछाने रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप छुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell