PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हामी राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएका छौँ : धवल शम्शेर राणा



पहिलोपोस्ट

हामी राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएका छौँ : धवल शम्शेर राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणाले आफूहरु राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएको बताएका छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद राणाले यस्तो बताएका हुन्।

यो संविधानविपरित नभएको उनको भनाइ थियो।

उनले भने, ‘हामी नेपाली जनताको बिचमा आएका छौं। हामी राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएका छौं। यो व्यवस्थालाई नमान्ने भनेका छैनौं। यो संविधान विपरित होइन। हामीलाई आइन्दा नहेपियोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell