PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

११६ डिएसपी सरुवाः बृतदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ?



पहिलोपोस्ट

११६ डिएसपी सरुवाः बृतदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ?

काठमाडौं : नेपाल प्रहरीका ११६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डिएसपीको सरुवा गरेको हो।

डिएसपी सरुवा सँगै काठमाडौं उपत्यकाभित्रका वृत प्रमुख समेत फेरिएका छन् । कालिमाटी, ठिमी लगायतका केही वृतका प्रमुख फेरिएका हुन् ।

त्यस्तै डिएसपी प्रमुख हुने हिमाली जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell