PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेता धनश्याम भुसालको गाडी नयाँ बानेश्वरमा दुर्घटना



पहिलोपोस्ट

नेता धनश्याम भुसालको गाडी नयाँ बानेश्वरमा दुर्घटना

काठमाडौं : एकीकृत समाजवादीका नेता धनश्याम भुसालको गाडी दुर्घटना भएको छ।

नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो। बा १६ च १३८४ नम्बरको कार दुर्घटना भएको हो।

गाडीमा नेता भुसाल र अर्का एक व्यक्ति थिए। नेता भुसाललाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ। गाडीमा भने क्षति पुगेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell