PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

विधिवत् रुपमा अन्त्य गरियो एक महिना लामो माधव नारायण व्रत

विधिवत् रुपमा अन्त्य गरियो एक महिना लामो माधव नारायण व्रत

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : माधव नारायण व्रतको आइतवार अन्तिम दिन हो। विधिवत् रुपमा साँखु र भक्तपुरमा एक महिना लामो व्रतको अन्त्य आइतवार गरिँदैछ।

आज बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरुले स्नान गर्दै व्रत पूरा गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधव नारायणसँगै स्वस्थानी समेत वाचन गर्ने गरिन्छ।

हनुमानघाटमा व्रतालुहरुले पल्टिँदै माधव नारायणलाई नगर परिक्रमा समेत गराएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell