PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन



पहिलोपोस्ट

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन
फोटो : APML/BBC

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। ७९ वर्षी उनको युएईको दुबईमा आइतवार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रहेका परवेज दुबईस्थित अमेरिकन अस्पतालमा उपचाररत थिए। परवेज सन् १९९८ मा पाकिस्तानी सेनाका प्रमुख बनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell