काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई मिडियाले खेदेकोमा रिस उठेको बताएका छन्। मिडियाहरु मिलेर आफूलाई निरन्तर खेदेको आरोप लगाउँदै लामिछानेले भने - अलि अलि रिस त उठ्या छ मलाई।
आफ्नो पद गुमेसँगै लामिछानेले आफ्नो पार्टीलाई सरकारबाट फिर्ता बोलाइसकेको छ।