PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा



पहिलोपोस्ट

स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारबाट फिर्ताको निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका हुन्।

सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट फिर्ताको निर्णय भएसँगै राजीनामा दिएका हुन्। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell