PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रवि लामिछानेको अभिव्यक्ति अशोभनीयः पत्रकार महासंघ



पहिलोपोस्ट

रवि लामिछानेको अभिव्यक्ति अशोभनीयः पत्रकार महासंघ

काठमाडौंः नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यमप्रति दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएको छ। गृहमन्त्री भइसकेका व्यक्तिले अशोभनीय टिप्पणी गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

लामिछानेको अभिव्यक्ति संयम गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell