PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेट



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell