PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। बुधवार बिहान प्रचण्ड ओली निवास बालकोट पुगेका हुन्।

भेटमा दुई नेताबिच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell