PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रधानमन्त्री प्रचण्ड र ईयूको अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर उर्पिलाइनेनबिच सिंहदरबारमा भेट



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र ईयूको अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर उर्पिलाइनेनबिच सिंहदरबारमा भेट
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपियन युनियन (ईयू)का अन्तर्राष्ट्रिय साझेदारका कमिस्नर जुट्टा उर्पिलाइनेनले भेट गरेकी छन्। बुधवार सिंहदरबारमा कमिस्नर उर्पिलाइनेनको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको हो।

भेटका क्रममा उनीहरुबिच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell