PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कांग्रेस संसदीय दलको बैठक स्थगित



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरि माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको जनाएको हो।

कांग्रेस संसदीय दलका नेताको निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell