PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै प्रचण्ड, केन्द्रीय कमिटीको भर्चुअल बैठक



पहिलोपोस्ट

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै प्रचण्ड, केन्द्रीय कमिटीको भर्चुअल बैठक

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना पार्टीका नेताहरुसँग छलफलमा जुटेका छन्। पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाइएको थियो।

आजै सत्ता गठबन्धनका तर्फबाट सुदूरपश्चिममा मुख्यमन्त्री रहेका एमालेका राजेन्द्र रावलको सरकार विश्वासको मत नपाएर ढलेको छ। यस्तै केन्द्रमा पनि राष्ट्रपतिका विषयमा गठबन्धनका नेताहरुबिच एक मत छैन। माओवादीको स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell