PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त



पहिलोपोस्ट

सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।

बिहीबार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शाहले भोलि शपथ लिने कार्यक्रम तय भएको छ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेसको सरकार बनेको हो।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell